यो भिडियोमा हामी नेपाली फन्टमा उकार ( ु र ू ) कसरी लेख्ने (टाइप गर्ने) भन्ने विषयमा सिकाउने छौ । यो भिडियोमा उकार ( ु र ू ) लेख्न (टाइप गर्न ) का लागि सरल तरिकाहरू र व्यावहारिक उदाहरणहरू प्रस्तुत गरिएको छ । नेपाली भाषाको लेखन शैलीलाई सहज र सरल बनाउने यो भिडियोले तपाईलाई धेरै मद्दत गर्नेछ ।
यो भिडियोले तपाईको नेपाली लेखनलाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ । कृपया लाइक, सेयर, र सब्स्क्राइब गर्न नबिर्सनुहोला!
धन्यवाद !