Nepali Fonts Ukar ( ु & ू ) Problem Solved.(नेपाली फन्टमा उकार ( ु र ू) समस्या समाधान )

Опубликовано: 28 Январь 2025
на канале: SAST Tech Solution
464
34

यो भिडियोमा हामी नेपाली फन्टमा उकार ( ु र ू ) कसरी लेख्ने (टाइप गर्ने) भन्ने विषयमा सिकाउने छौ । यो भिडियोमा उकार ( ु र ू ) लेख्न (टाइप गर्न ) का लागि सरल तरिकाहरू र व्यावहारिक उदाहरणहरू प्रस्तुत गरिएको छ । नेपाली भाषाको लेखन शैलीलाई सहज र सरल बनाउने यो भिडियोले तपाईलाई धेरै मद्दत गर्नेछ ।


यो भिडियोले तपाईको नेपाली लेखनलाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ । कृपया लाइक, सेयर, र सब्स्क्राइब गर्न नबिर्सनुहोला!

धन्यवाद !